बाजुरामा निर्वाचन अवधीभर मदिरा उत्पादन भण्डारण बिक्री बितरण गर्न नपाईने
बाजुरा — स्थानीय तहको निर्वाचनलाई स्वच्छ ,निष्पक्ष एवं जिल्लाको सान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन निर्वाचनमा मदिरा उत्पादन भण्डारण, बिक्री बितरणमा गर्न नपाईने भएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराद्धारा एक बिज्ञप्ति जारि गर्दै सो कुरा उल्लेख गरिएको छ । आगामी स्थानीय निर्वाचनलाई होहल्ला झैझगडा नगरि इमान्दार रुपमा सो निर्वाचन सुसम्पन्न तथा स्वच्छ, निष्पक्ष एवं जिल्लाको […]