सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बुढीनन्दाका उपप्रमुखका स्वतन्त्र उम्मेदार बोहोराको चुनाब चिन्ह गुलाबको फुल

बुढीनन्दाका उपप्रमुखका स्वतन्त्र उम्मेदार बोहोराको चुनाब चिन्ह गुलाबको फुल

  • शनिबार, बैशाख १७, २०७९
बुढीनन्दाका उपप्रमुखका स्वतन्त्र उम्मेदार बोहोराको चुनाब चिन्ह गुलाबको फुल

बाजुरा — बुढीनन्दा नगरपालिकाका उपप्रमुख स्वतन्त्र उम्मेद्धार रामहादुर बोहोराको चुनाब चिन्ह गुलाबको फूल पाएका छन् । सनीबार मुख्य निर्बाचन कार्यालय बाजुराले गुलाबको फुल प्रदान गरेको हो ।
नेपाली काँग्रेश बाजुरा प्रदेश “क” का सभापति बोहोरा पार्टीबाट नगरपालिकाको प्रमुखमा दाबेदार रहेका थिए । पार्टीले प्रमुखको टिकट नदिए पछि पार्टी नै छोडेर स्वतन्त्र उपप्रमुखको उम्मेद्धारी दिएका छन ।

स्वतन्त्र उम्मेद्धारी पछि एमालेमा प्रबेश गरेका छन् । बोहोरालाई नेकपा एमालेको समेत साथ रहेको छ । नेकपा एमालेबाट टिकट पाएकी मनु रोकायाले सुक्रबार उम्मेद्धारी फिर्ता लिएको छ ।

चर्चामा

सम्बन्धित समाचार