शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बाजुरा बुढिग‌गा नगरपालिकाका निर्वाचन अधिकृत फेरिए

बाजुरा बुढिग‌गा नगरपालिकाका निर्वाचन अधिकृत फेरिए

  • सोमवार, बैशाख १९, २०७९
बाजुरा बुढिग‌गा नगरपालिकाका निर्वाचन अधिकृत फेरिए

बाजुरा — बाजुराकाे बुढिग‌गा नगरपालिकाका निर्वाचन अधिकृत फेरिएका छन् । बुढीगंगाका निर्वाचन अधिकृत निरञ्जन स्थापित बिरामी भएर उपचारमा जानुपर्ने भएका कारण उनकाे सट्टामा कृष्ण प्रसाद साप्काेटा बाजुरा पुगेका छन । बुढिग‌गा नगरपालिका निर्वाचन अधिकृत स्थापीत बिरामी भएर बाहिर जानुपर्ने अवस्था भएकाले अर्काे निर्वाचन अधिकृत फेरिएकाे मुख्य निर्वाचन अधिकृत माधव प्रसाद घिमिरेले बताए ।

बाजुराकाे बुढिग‌गा नगरपालिका महोत्तरीको साम्सी गाउँपालिका र रौतहटको मौलापुर गाउँपालिका लगायत ३ स्थानीय तहका निर्वाचन अधिकृत फेरिएका निर्वाचन आयोगले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार