साँफे मार्तडि सडक तहसनहस हुँदासमेत सरकार बेखबर
बाजुरा– तिन बर्ष देखि बाजुराकाे साँफेबगर–मार्तडी सडकको अम्कोट–द्वारी क्षेत्रमा बर्षातमा पहिरोले बाजुराको एकमात्र राष्ट्रिय राजमार्ग अवरुद्ध भएको थियो। अहिले दुइ वर्ष पूरा हुँदासमेत त्यो सडकमा गएको पहिरो रोकथाम गर्न सकिएको छैन। बर्षातमा लगातार सडक अबराेध हुदै अाएपनि सरकार भने बैकल्पिक मार्ग खाेल्न बेखबर बनेकाे छ । साँफेबगर–मार्तडी सडकको साँफेदेखि ३५ किलोमिटरको आसपासमा झण्डै चार किलोमिटर […]