बडिमालिका खोजखवर : बाजुरामा जनप्रतिनिधिको संलग्नतामा ४१ ठेक्काहरु मिलोमतो
पदम बहादुर सिंह/ लक्ष्मीराज पाध्याय– बाजुराका नौवटै स्थानिय तहमा ४१ योजनाहरु मिलोमतो भएको पाईएको छ । जनप्रतिनिधिको संलग्नतामा आर्थिक बर्ष ०७५।०७६ मा स्थानिय तहमा बिभिन्न योजनाहरु, गाडि र सामान खरिदमा ठेक्का प्रक्रियामा मिलोमतो भएको पाईएको छ । आर्थिक बर्ष ०७५।०७६ मा ९ वटै स्थानिय तहले ४८ योजनाहरु मा टेन्डर गरिएको थियो । ४८ योजनाहरु मध्ये […]