आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • समाज
  • त्रिबेणिमा १ जनामा मात्र र्‍यापिड टेस्ट गर्दा पोजेटिभ देखिएकाे हाे-स्वास्थ्य स‌याेजक शाह

त्रिबेणिमा १ जनामा मात्र र्‍यापिड टेस्ट गर्दा पोजेटिभ देखिएकाे हाे-स्वास्थ्य स‌याेजक शाह

  • सोमवार, बैशाख ८, २०७७
त्रिबेणिमा १ जनामा मात्र र्‍यापिड टेस्ट गर्दा पोजेटिभ देखिएकाे हाे-स्वास्थ्य स‌याेजक शाह

बाजुराको त्रिवेणी नगरपालिकामा १ जनामा मात्र र्‍यापिड (आरडीटी) मा पोजेटीभ देखिएको नगरपालिकाका स्वास्थ्य संयोजक चिरिञ्जीवि शाहले बडिमालिका खबरलाइ बताएका छन् । सञ्चारमाध्यममा २ जनाकाे नाम आएकाे भएपनि एकजनाकाे मात्र पाेजेटिभि देखा परेकाे शाहले वताएका हुन् ।

पाेजेटिभ देखिएका ६० बर्षका बृद्धलाइ जिल्ला अस्पताल बाजुरामा आइतवार राति ल्याएर आइसाेलेनमा राखिएकाे स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले वताएका छन् । शुरुमा चेक गर्दा र्‍यापिड टेष्ट गर्दा २२ बर्षका अर्का युवामा पाेजेटिभकाे श‌का लागेपछि पुन चेक गर्दा ति युवामा नेगेटिभ देखा परेकाे तर ६० बर्षका बृद्धलाइ भने पुन पनि पाेजेटिभ देखा परेकाे स्वास्थ्यकर्मिले वताएका छन् । २२ बर्षका युवालाइ पनि आइतवार राति नै त्रिबेणी नगरपालिकाकाे क्वारेन्टाइनमा राखिएकाे स्वास्थ्य सयाेजक शाहले वताएका छन् । पाेजेटिभ देखिका भारतकाे कराैलवाग बाट चैत २ गते नेपाल आएकाे बुझिएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार