आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • समाज
  • बाजुराका दुबै जनाकाे काेराना नेगेटिभ

बाजुराका दुबै जनाकाे काेराना नेगेटिभ

  • बुधबार, बैशाख १०, २०७७
बाजुराका दुबै जनाकाे काेराना नेगेटिभ

बाजुराको त्रिवेणीका २ जनामा  पिसिआर चेकमा काेराेना नेगेटिभ आएकाे छ ।  र्‍यापिड टेष्ट पाेजेटिभ देखिएका दुबै जनाकाे स्वाव सकलन गरेर धनगढी लगिएकाे थियाे । धनगढी बाट ल्याब रिपाेट बाट दुबै जनाकाे रिपाेट नेगेटिभ आएकाे स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बडिमालिका खबरलाइ बताएका छन् ।
र्यापीट टेष्ट पोजेटिभ देखिएका ६० बर्षकालाइ जिल्ला अस्पताल बाजुराकाे आइसाेलेसनमा राखिएकाे छ भने २२ बर्षका अर्का युवा भने गाँउमै क्वारेनटाइनमा राखिएकाे थियाे । आइसाेलनमा राखिएकालाइ अहिले अबस्थामा चेकजाँच गरेर घर पठाउने वा के गर्ने बारे निर्णय गर्ने अस्बापताल जुराका प्रमुख डा. रुपचन्द्र बिकले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार