बाँझो जमिन उपभोगमा ल्याईदै
मदन वि.क.,बाजुरा १४ चैत्र वर्षौदेखि खडेरी कारण बाँझै रहेको स्वामीकार्तिक खापर गाउँपालिका वाईको सुईजिउलामा रहेको पुरै खेतियोग्य जमिनलाई उपभोगमा ल्याईने भएको छ । स्वामीकार्तिक गाउँपालिकामा संचालन भएको दिगो कृषि उत्थानका लागि आकासे पानी संकलन परियोजनाले सो क्षेत्रमा रहेको बाँझो जमिन उपभोग गर्नका लागि आकासे पानी संकलन गर्न सिंचाई ट्याकी निर्माण गरेपछि बाँझो जमिनलाई उपभोगमा ल्याईने […]