पहिराेले यातायात सेवा अबरूद्व
बडीमालिका खवर बाजुरा ३२ जेठ कर्णाली करिडाेर अन्तर्गत लालिघाट देखि धुलाचाैर सम्मकाे ८२ किलाेमिटर सडक खण्डमा २०७५ चैत्र महिना देखि संचालनमा अाएकाे थियाे । गत साेमबारकाे अबिरल बर्षाका कारण जगन्नाथ गाँउपालिकाकाे वडा नं ५,काे भुकाखाेलामा पहिराे खस्दा यातायात सेवा अबरुद्ध अबरुद्ध भएकाे छ । जिप सेवा संचालन पश्चाच हुम्ला,मुगु र बाजुराका जनतालाई नेपालगंज, सुर्खेत र […]