शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • बडिमालिका
  • अबैध मधिरा नष्ट भरुवा बन्दुक बरामत

अबैध मधिरा नष्ट भरुवा बन्दुक बरामत

  • शनिबार, साउन ४, २०७६
अबैध मधिरा नष्ट भरुवा बन्दुक बरामत

पदम सिंह
बाजुरा ४ साउन  । जिल्ला प्रहरी कार्यलय बाजुराबाट खटिएको प्रहरी टोलीले बडिमालिका नगरपालिका ९ फडिल्लामा पाँच सय ६५ लिटर अबैध मधिरा तथा मधिरा बनाउने कच्चा पदार्थ बरामत गरी नष्ट गरेको छ ।
अबैध मधिरा सोही गाउका भद्र भलादमी तथा नागरी अगुको रोहबरमा सोही ठाउमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यलय बाजुराले जानकारी दिएको छ ।
प्रहरी निरिक्षक जनकराज ढुगानाको कमाण्डमा खटीएको गस्ति टोलीले फडिल्लाको जंगलमा लुकाई छिफाई रादिएको एक थान भरुवा बन्दुक स्थानीयको रोहवरमा जिल्ला प्रहरी कार्यलउ ल्याएको प्रहरीले बताएको छ । बरुवा बन्दु कस्ले राखेको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी प्रमुख डिएपी उद्धवसिंह भाटले बताए ।

चर्चामा

सम्बन्धित समाचार