शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • समाज
  • जन्मत्सवको अवसरमा अनाथहरुलाई सहयोग

जन्मत्सवको अवसरमा अनाथहरुलाई सहयोग

  • सोमवार, साउन ६, २०७६
जन्मत्सवको अवसरमा अनाथहरुलाई सहयोग

बडिमालिका समाचार
बाजुरा ६ साउन  । जन्म दिन भनेपछि पछिल्लो समयमा ठुला ठुला होटेल बुक गरेर पाटी मनाएर फेबुकमा फोटा पोष्ट गर्नेको कमी देखीदैन । तर त्रिबेणी नगरपालिका ७ बस्ने यूवा ब्यावसायी मीलनजंङ्ग ऐडीले आफ्नो जन्मउत्सवमा अनाथ बालबालिकालाई बिस हजार बराबरको लुगा कपडा सहयोग गरेरर मनाएका छन् ।
बुढिगंगा नगरपालिकामा रहेको कन्सन बाजुरा नामक अनाथ आश्रममा गएर १४ जना अनाथ बालबालिकाहरुलाई एक एक जोर लुगा र उनीहरुसंगै जन्मत्सव मनाएका छन् ।
पछिल्लो समय मान्छेहरु सेल्फीस बन्दै गए र कुनै काम गर्नु पर्दा भोज गरेर होटलमा दारु मासुमा लाखौ रुपैया सक्छन । तर अनाथ अपाङ्ग जस्तालाई सहयोग गर्न रुचाउदै तर २३ बर्षगाठमा फरतरीकाले बनाएका छन ।
आफु सानै देखी समाजिक कार्यमा रुची भएको र दिन दुखीहरुको सहयोग गर्न रुचाउने ऐडी भविस्यमा आफू पनि समाज सेवा गर्ने उद्देश्य रहेको बताउछन । आफु पनि भविस्यमा अनाथ आश्रम बनाएर समाज सेवा गर्ने उनको चाहाना रहेको छ ।
पछिल्लो समयम परिवर्तित समजमा अध्यानसंगै बाजुरामा कान्छो यूवा ब्यावसायीको रुपमा परिचीत छन् । उनको बुढिगंगा नगरपालिका ६ फालासेनमा आईएमी संचालन गरेकन छन् । भने ठेक्का पट्टामा पनि राम्रै दख्ल राख्दछन् ।
आश्रममामै गएर केक काटेर तिनिहरुसंगै जन्मदिन मनाउदा र उनीहरुको कुरा सुन्दा आफुलाई जिम्मेवारी थपिएको भान भएको बताए । अथाम आश्रममा रहेका बालबालिकाहरुले यसरी सहयकोग र हौसला दिनेहरु खुशी भएको बताए ।

चर्चामा

सम्बन्धित समाचार