छेडेदह तालमा डुङ्गा सरर..
कृष्ण ओली छेडेदह ताल हेर्न जानेहरु छेउमा पुग्ने, फोटो खिच्ने र फर्किने गथ्र्ये । तर आजभोलि ताल हेर्न पुगेका सबैजसो ताल हेर्ने र फोटो खिचेर मात्र फर्किदैनन्, ताल माथिको जलयात्रा समेत गरेर फर्किने गरेका छन् । ताल घुम्न पुगेकाहरुका लागि हाल २ वटा डुङ्गा विहान ९ बजेदेखि नै तयारी अवस्थामा हुन्छन् । घुम्नेहरुले तालको सुन्दरता […]