नेकपा बाजुरा द्धारा अडियो रेकर्ड र कार्यलयका गोप्य सुचना बाहिर ल्याएको भन्दै प्रेश बिज्ञप्ती
नेकपा बाजुराले नेकपा बाजुराका नेता भरत थापा र कोष लेखा नियन्त्रण कार्यलय बाजुराका लेखापाला प्रकाश राज भट्टको बिषयलाई प्रेश बिज्ञप्ती जारी गरेको छ । बिज्ञप्तीमा भनिएको छ, लेखापाल प्रकाश राज भट्टले कार्यलयका गोप्य सुचना बाहिर ल्याएको बारेमा सचिवालय सदस्य भरत थापाले फोन मार्फत सजक गराउन खोज्दा फोनमा भएका सबै सम्वादहरु रेकर्ड नगरि अपुर्ण संवाद वदनियत […]