शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरा जिल्ला अस्पतालको आईसोलेसनमा रहेका दोर्साे ब्यक्तीको रिपाेर्ट नेगटिभ देखीयाे

बाजुरा जिल्ला अस्पतालको आईसोलेसनमा रहेका दोर्साे ब्यक्तीको रिपाेर्ट नेगटिभ देखीयाे

आईसोलेसनमा रहेका यूवकको अबस्था सामान्य

  • बुधबार, चैत्र २६, २०७६
बाजुरा जिल्ला अस्पतालको आईसोलेसनमा रहेका दोर्साे ब्यक्तीको रिपाेर्ट नेगटिभ देखीयाे

बाजुरा २६ चैत्र — केही दिन देखी जिल्ला अस्पतालमा रहेका आईसोलेसनमा रहेका दोर्साे ब्यक्तिको रिपोट पनि नेगटिभ रिर्पोट आएको छ ।
कोरोनाको आशंकामा जिल्ला अस्पताल बाजुराले २३ गते एक जनालाई आईसोलेसन कक्षमा भर्ना गरेको थियो । कोरोना भाइरस (कोभिड १९) को सामान्य लक्षण देखिए पछि २० वर्षे एक जना युवकलाई जिल्ला अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको ३ दिन पछी रिर्पोट निगेटिभ देखीएको जिल्ला अस्पतालका सुचना अधिकारी चुडामणी पन्तले बताए । आईसोलेसनमा भर्ना गरिएका यूवकको अबस्था सामान्य रहेको र आज उनलाई वार्डमा भर्ना गरेर भोली मात्र डिस्चार्ज गरिने जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र बिश्वकर्माले बताए ।

चर्चामा

सम्बन्धित समाचार