बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • देश
  • नेकपा बाजुरा द्धारा अडियो रेकर्ड र कार्यलयका गोप्य सुचना बाहिर ल्याएको भन्दै प्रेश बिज्ञप्ती

नेकपा बाजुरा द्धारा अडियो रेकर्ड र कार्यलयका गोप्य सुचना बाहिर ल्याएको भन्दै प्रेश बिज्ञप्ती

  • बिहिबार, चैत्र २७, २०७६
नेकपा बाजुरा द्धारा अडियो रेकर्ड र कार्यलयका गोप्य सुचना बाहिर ल्याएको भन्दै प्रेश बिज्ञप्ती

नेकपा बाजुराले नेकपा बाजुराका नेता भरत थापा र कोष लेखा नियन्त्रण कार्यलय बाजुराका लेखापाला प्रकाश राज भट्टको बिषयलाई प्रेश बिज्ञप्ती जारी गरेको छ ।
बिज्ञप्तीमा भनिएको छ, लेखापाल प्रकाश राज भट्टले कार्यलयका गोप्य सुचना बाहिर ल्याएको बारेमा सचिवालय सदस्य भरत थापाले फोन मार्फत सजक गराउन खोज्दा फोनमा भएका सबै सम्वादहरु रेकर्ड नगरि अपुर्ण संवाद वदनियत तरिकाले सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा सम्प्रेण गरेकाले दोषि माथि सत्यतथ्य छानबिन गरि कार्यवाहिका लागि बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
कार्यलय सचिब काशि बिकको हस्ताक्षर बिज्ञप्तीमा अनुमति बेगर अडियो रेकर्ड गर्नुका साथै कोष लेखा नियन्त्रण कार्यलय बाजुराका गोप्य सुचना तेस्रो ब्यक्तिलाई दिएको प्रति गम्भिर ध्यानकर्षण जानुका साथै दोषिलाइ कानुनी कार्यवाहिका लागि मागे गरेको छ ।
नेपाली काग्रेश बाजुराले पनि नेकपा नेता भरत थापाबिरुद्ध यो भन्दा पहिला बिज्ञप्ती प्रकाशन गरेको थियो । काँग्रेसले नेता थापाले कोष लेखा तथा नियन्त्रण कार्यालय बाजुराका लेखापाल प्रकाश भट्टलाई गाली गरेको अडियो सामाजीक संजालमा आएपछि नेता थापा बिरुद्ध नेपाली काग्रेस बाजुराले बिज्ञप्ती जारी गरेको छ ।
नेकपा बाजुराले निकालेको बिज्ञप्ती

चर्चामा

सम्बन्धित समाचार