बडीमालिका नगरपालिकाका कर्मचारीबाट कोरोना काेषमा सहयोग
बडिमालिका नगरपालिकामा कार्यरत कर्मचारीहरुले काेराेनका काेषमा सहयाेग हस्तान्तरण गरेका छन् । नगरपालिकाका सबै कर्मचारीहरुका तर्फबाट कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २ लाख ९४ हजार ६८ रुपैयाँ जम्मा गरेकाे प्रमुख प्रशासकीय अधिकृत यज्ञराज अर्यालले बडिमालिका खबरलाइ बताएका छन् । कर्मचारीहरुले काेराेना कोषको खाता न १६९०००००११०१ मा जम्मा गरिएकाे छ । विश्वव्यापी रुपमा फैलिएको […]