शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • यूवा सघद्धरा असायलाई खाद्यन्न सहयोग

यूवा सघद्धरा असायलाई खाद्यन्न सहयोग

  • शुक्रबार, चैत्र २८, २०७६
यूवा सघद्धरा  असायलाई खाद्यन्न सहयोग

बाजुरा २८ चैत्र- राष्टिय युवा सघ बाजुराले असाय गरिव अपाङ्ग परिवारलाई खाद्यन्न सहयोग गरेकाे ५ । बडिमालिका नगरपालिका ७ र ९ का पाच बिपन्न परिवारलाई खाद्यन्न सहयाेग गरेकाे युवा सघ जिल्ला कमिटी सदस्या मिलनज‌ग अयडीले जनाकारी दिए ।
जहा संकट त्यहाँ राष्ट्रिय युवा संघ , जहाँ छौँ त्यहाँ स्वयम् सेवा गरौँ भन्ने उदेस्यका साथ विश्वप्यापि महामारीकाेरूपमा फैलिएको कोरोना भाईरस कोभिड १९ का कारण मानव जातिनै अस्तित्वको संकट संग लडिरहेको अवस्थालाई मध्यनजर गर्दै बाजुरा यूवा सघले २५ किलो चामल दाल नून तेल चिउरा लगाएका खाद्यन्न र नगद पैशा सहयाेग गरेकाे अयडीले बताए ।


लामाे लकडाउनले दैनीक काम काज गर्न गाह्रो भएर खाद्यन्न जाेहाे नगरिसक्ने असाय बडिमालिका नगरपालिका ७ का बादुरे दमाई,गोपाल नेपाली,धना लवार ,विश्नकला पाध्या र बडिमालिका न ९ का कृष्ण चदारालाई सहयोग गरिएको युवा सघका जिल्ला स‌योजक सन्ताेष बिकले बताए । राहत बितरणमा यूवा सघ जिल्ला संयोजक सन्तोष विक, जिल्ला कमिटी सदस्य , जय बहादुर एैडी ,मिलनजंग अयडी,अमृत जोशि युवा हरू सन्तोष सिंह मार्टिन शाह,ओमकार बोहोरा लगाएत उक्त अभियानमा समन्वयको भुमिका निर्वाह गर्नु हुने वडिमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्या गरिदिनु भएकोमा विशेष धन्यवाद समेत दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार