भागरथीका परिवारलाई कांग्रेस बाजुराद्वारा ३० हजार हस्तान्तरण
बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको परिवारलाई नेपाली कांग्रेस बाजुराले ३० हजार सहयोग गरेको छ। बाजुराबाट संकलित रकम कांग्रेस पदाधिकारहरुले मृतक भागरथी भट्टकै घरमै गएर उनकी आमा द्रोपतीलाई हस्तान्तरण गरेका हुन। नेपाली कांग्रेस बाजुरका सभापति कविराज पण्डीत, सचिव रनसिहबहादुर ऐडी, महाधिवेशन प्रतिनिधी जनक बिक्रम सिंह, नेपाल महिला संघ बाजुराकी अध्यक्ष अम्रीता सिंह […]