शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • अखिल नेपाल महिला संघ प्रचण्ड माधव समुहद्धारा बाजुरामा बिरोध पर्दशन

अखिल नेपाल महिला संघ प्रचण्ड माधव समुहद्धारा बाजुरामा बिरोध पर्दशन

  • आइतवार, फाल्गुन ९, २०७७
अखिल नेपाल महिला संघ प्रचण्ड माधव समुहद्धारा बाजुरामा बिरोध पर्दशन

बाजुरा — अखिल नेपाल महिला सघं प्रचण्ड माधव समुहले सदरमुकाम मार्तडीमा बिरोध प्रदशन गरेको छ । प्रधान मन्त्री केपीशर्मा वलीले गरेको संसद बिगठनको बिरोधमा अनेमसघं प्रचण्ड माधव समुह बाजुराले बिरोध प्रदशन गरेको हो ।

May be an image of one or more people, people standing and outdoors
देशमा अशान्ती असुरक्षा बढ्दो महगी लगायतका सवालहरु उठान गर्दै अनेमसघका महिला नेताहरुले सो आन्दोलन गरेको अनेमसघंकी नेता जानकी रोकायाले बताइन । महिला हिसां र बलत्कार बिरुद्ध सबै एक हौँ भन्ने मुला नाराका साथ बजार परिक्रमा गरी लोकतान्त्रीक चोकमा कोड सभाको आयोजना गरी कार्यक्रम समापन गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार