बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगा ६ का बीर बहादुर थापाको छानोमा आग्लागी, ५ बाख्रा र ३ गाईकाे मृत्यु

बुढिगंगा ६ का बीर बहादुर थापाको छानोमा आग्लागी, ५ बाख्रा र ३ गाईकाे मृत्यु

  • आइतवार, फाल्गुन ९, २०७७
बुढिगंगा ६ का बीर बहादुर थापाको छानोमा आग्लागी, ५ बाख्रा र ३ गाईकाे मृत्यु

बाजुरा — बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका वडा न ६ का बीर बहादुर थापाको घर नजिकै रहेको छानोमा आग्लागी भएको छ । छानोमा लागेको आग्लागीबाट गोठमा रहेका ५ बाख्रा र ३ गाई जलेर मरेको थापाले बताएका छन ।
आज राति छानोमा रहेका बस्तुभाउ संगै छानोमा रहेका अन्नपात दुगाफाटो र भाडाकुडा समेत जलेर नष्ट भएको उनले बताएका छन । उनकाे अन्य के कती क्षेती भयाे भन्नेबार तथ्याङ्क संकलन नभएकाे थापाले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार