मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा पछिल्लो २४ घण्टामा निकाे हुनेकाे सख्या १३ रहेकाे छ, निको हुनेको सख्या ५ सय २ पुग्यो, संक्रिमत ७९१

बाजुरामा पछिल्लो २४ घण्टामा निकाे हुनेकाे सख्या १३ रहेकाे छ, निको हुनेको सख्या ५ सय २ पुग्यो, संक्रिमत ७९१

  • सोमवार, जेष्ठ ३१, २०७८
बाजुरामा पछिल्लो २४ घण्टामा निकाे हुनेकाे सख्या १३ रहेकाे छ, निको हुनेको सख्या ५ सय २ पुग्यो, संक्रिमत ७९१

बाजुरा — बाजुरामा पछिल्लो २४ घण्टामा कोरोना १ जनामा कोरोना पुष्टी भएको छ । यो संगै बाजुरामा संक्रमितको सख्या ७ सय ९१ पुगेको छ । आज ८ जनाको एन्टिजेन बिधीबाट परिक्षण गर्दा १ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
आज बाजुरामा आज निको भएर घर फर्किएको सख्या १३ रहेको तथ्याङक छ । बाजुरामा निको हुनेको सख्या ५ सय २ पुगेको छ । जिल्लामा पछिल्लो दुई हप्तामा संक्रमित हुनेको सख्या भन्दा निको हुनेको सख्या बड्दै गएको तथ्याङक रहेकोे छ । हाल सम्म्म २ सय ७९ जना सक्रिय संक्रिमीत रहेका छन । आइसोलेशनमा रहेका संक्रमितको सख्या १० पुगको छ ।
हाल सम्म २ हजार ४ सय १७ जनाको कोरोना परिक्षण गर्दा ७ सय ९१ जनामा कोरोना पोजेटिभ देखीएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । हालसम्म जिल्लामा १० जना कोरोना संक्रमण पुष्टी भईसकेपछि मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङक रहेको छ । यस जिल्लाबाट रिफर गरी बाहिर जिल्लामा ३ जनाको मृत्यु भएको छ । यो संगै जिल्लामा मृतकको सख्या १३ पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार