भाइरल त्याे तस्बिर
समयमै स्वास्थ्य संस्था पुग्न नपाउँदा ज्यान गुमाएका बाजुराका सुत्केरी आमाका विषयमा समाचार लेख्दै गर्दा कम्प्युटरका फाइल पल्टाउने क्रममा एउटा तस्वीर फेला पर्यो। १२ चैतमा त्यो तस्वीर ट्वीट गर्ने बित्तिकै भाइरल बन्यो। त्यो अलि पुरानो तस्वीर थियो। तर, बाजुराको समस्या उस्तै छ। केही परिवर्तन आएको छैन। घरमै, बाटोमै शिशु जन्माउने क्रम अझै रोकिएको छैन। यो कति जोखिमपूर्ण […]