बाजुराका भूमिहीनलाई निस्सा वितरण
बाजुरा– राष्ट्रिय भूमि आयोग जिल्ला समिति बाजुराको सहकार्यमा सोमबार भूमिहिन दलित, भुमिहीन सुकुम्बासी र अब्यवस्थित बासोबासीलाई निस्सा वितरण सुरु गरेको छ । आयोगले जिल्लामा पहिलो पटक स्वामिकार्तिक खापर गाउँपालिका वडा न तिन जुकोटले आफ्नो वडाका ३८ जनालाई निस्सा वितरण गरेको छ । आयोगका जिल्ला अध्यक्ष जनक रोकायाले भनेः‘ हामीले पहिलो पटक जुकोटका ३८ परिवारलाई निस्सा […]