सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बाजुराको बजेडी गाउँमा पहिरो पुर्व सुचना प्रणाली मेशीन जडान

बाजुराको बजेडी गाउँमा पहिरो पुर्व सुचना प्रणाली मेशीन जडान

  • शुक्रबार, कार्तिक १७, २०८०
बाजुराको बजेडी गाउँमा पहिरो पुर्व सुचना प्रणाली मेशीन जडान

बाजुरा– बुढिगंगा नगरपालिकाको वडा नम्मर २ बजेडी गाउँमा पहिरो पुर्व सुचना प्रणाली मेशीन जडान गरिएको छ । जिल्लाको सबै भन्दा बढि पहिरोले क्षेती ग्रस्त बनाएको गाउँ बजेडी गाउँमा सुचना प्रणाली मेशीन  जडान गरिएको हो ।
बुढिगंगा नगरपालिकाको समन्वय तथा सहास नेपालको आर्थिक सहयोगमा बुढिगंगा नगरपालिका वडा न २ बजेडि गाउँमा पहिरो पुर्व सुचना प्रणाली जडान गरिएको बुढिगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाले बताएका छन ।
राम लक्ष्मण टेक्नोलोजि प्रा,लि को मेसिन जडान गरि शुक्रबारबाट सँञ्चालनमा ल्याइएको नगर प्रमुख बानियाले बताए । यो काममा सहयोग गरि बजेडिको जन धन लाइ ध्यानमा सहयाेग गरेकाेमा सहयोगि निकायलाई नगर प्रमुख बानियाले धन्यबाद समेत ब्यक्त गरेका छन ।

May be an image of frisbee and text

No description available.

चर्चामा

सम्बन्धित समाचार