बुवा बिदेशमा बेपत्ता आमाले अर्को बिहे गरेपछि तिन भाइबहिनी अलपत्र
बाजुरा — बाजुराको बुढिनन्दा नगरपालिका ७ शेरकाटियामा तिन भाइबहिनी अलपत्र परेका छन् । बुवा बेपत्ता र आमाले अकोए बिहे गरेर गएपछि नावालक दलित तिन भाइबहिनी अलपत्र परेको स्थानियले वताएका छन् । अलपत्र हुनेमा ९ बर्षको तपेन्द्र विक, ५ बर्षको राजेश विक र ३ बर्षकी जेनिशा विक रहेका छन् । बुवा कमल बिक कतार गएको तिनबर्ष […]