वडिमालिका नगरपालिकाका ५ वडा साक्षर घोषणा
सगिता तिमिल्सेना बाजुरा २७ असर वडिमालिका नगरपालिकाका ५ वडा साक्षर घोषणा गरिएका छन् । नेपाल सरकारले पुर्ण साक्षर घोषणा गर्नका लागि पुर्याउनु पर्ने निर्धारित सुचक पुरा गरेकाले आज एक कार्यक्रमका बिच नगरपालिकाका वडा नं २, ३, ४, ८ र ९ लाई पुर्ण साक्षर वडा घोषणा गरिएका हुन् । वडा नं ८ मा १५ देखि ६० […]