शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • बडिमालिका
  • सदरमुकाम मार्तडी बजार सडकको दुरा अवस्था ( फोटो फिचर)

सदरमुकाम मार्तडी बजार सडकको दुरा अवस्था ( फोटो फिचर)

  • बिहिबार, साउन १६, २०७६
सदरमुकाम मार्तडी बजार सडकको दुरा अवस्था ( फोटो फिचर)

बाजुरा १६ साउन ।  बाजुरा सदरमुकाम मार्तडीको बिच बजारमा रहेको सडक हिलाम्मे हुदा सर्बसाधारण लार्ई समस्या भएको छ । विषेश त जिल्ला स्वास्थ्य कार्यलय आउने जाने विरामी र बिद्यार्थीहरुलाई बढी समस्या भएको छ ।
सडक हिलाम्मे भएपछि व्यापारीहरुले पसल समेत बन्द गरेर बस्नु पर्ने बाध्यता रहेको ब्यापारीहरु बताउछ । जिल्ला बन कार्यलय देखी जिल्ला स्वास्थ्य कार्यलयको गेटसम्मको पीचको जिम्मा पाएको ठेकेदले समयमै काम नगर्दा यस्तो समस्या आएको बताईएको छ ।


मुख्य बजारको सडकनै हिलाम्मे बनेपछि सामाजिक संजालमा नगरपालिकाले तय गरेको नारालाई ब्याङग्य गर्दै फोटा सेर गरेर खुशी नगरबासी सबृद्ध नगरपालिका यही यसरी बन्दै छ सुन्दर बडडिमालिका

चर्चामा

सम्बन्धित समाचार