शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • बडिमालिका
  • भौन्यारा घट्टे खोला जोड्ने स्टिल ट्रस ब्रिज पुल संचालन ।

भौन्यारा घट्टे खोला जोड्ने स्टिल ट्रस ब्रिज पुल संचालन ।

  • मङ्लबार, साउन १४, २०७६
भौन्यारा घट्टे खोला जोड्ने स्टिल ट्रस ब्रिज पुल संचालन ।
रिबन काटेर ट्रस ब्रिजकाे उद्घाटन गर्दै बडिमालिका नगरपालिका उपमेयर कबिता बिष्ट

स‌गीता तिमिल्सेना

बाजुरा १४ साउन ।  वडिमालिका नगरपालिका वडा नं १ र २ जोड्ने भौन्यारामा रेहेका घट्टे खोला जोड्ने स्टिल ट्रस ब्रिज संचालनमा आएको छ । वडिमालिका नगरपालिकाका उपप्रमुख कविता विष्टले साेमबार एक कार्यक्रमका बिच  समुद्घाटन गरेसंगै ब्रिज पुल संचालनमा आएको वडा अध्यक्ष राम बहादुर कार्कीले जानकारी दिएका छन् ।

जिल्ला समन्वय समिति मार्फतको दुर्गम विकास क्षेत्र र वडिमालिका नगरपालिकाको करिब २४ लाखको लगानी र स्थानियहरुको जनश्रमदाबाट निर्माण गरिएको ट्रस ब्रिज पुल संचालनमा अएसंगै वडा नं १ को पिनालेख,नुवाकोट, पाटा, सल्याना, बाँयाकाटिया लगायतका विभिन्न क्षेत्रका स्थानियहरुले जुनुसकै मौसममा पनि आवतजावत गर्नसक्ने वडा अध्यक्ष   कार्कीले  बताए ।

पुलको गत पौषबाट निर्माण कार्य सुचार भैई असार मसान्तमा समपन्न भई संचालनमा ल्याएको बताघएकाे छ  । निर्माण समितिका अध्यक्ष ईश्वर भण्डारीको अध्यक्षतामा संचालन भएको कायृक्रमको प्रमुख अतिथि वडिमालिका नगरपापिलकाका उपप्रमुख कविता विष्ट रहेकी थिईन भने  बडिमालिका नगरपालिका २ का वडाअध्यक्ष राम बहादुर कार्की कार्यक्रममा विशिष्ट अतिथि रहेका थिए ।

कार्यक्रममा उपभोक्ता समुह लगायत स्थानियको सहभागिता रहेको थियो । हिउदमा खाेलामा जाेखीम माेलेर स्थानीयले आवत जाजत गर्ने गरेकाे भए पनि वर्षा सुरु भएस‌गै एक घण्टाकाे टाढामा रहेकाे झाेलेङ्गु पुलकाे लामाे बाटाे गएरु खाेला पार गर्नु पर्ने बाध्याता हटेकाे छ । एक घण्टा लामाे बाटाे ५ मिेनेटमा पार गर्न पाउदा स्थानीय खुशी भएकाे छन् ।

चर्चामा

सम्बन्धित समाचार