बडिमालिका जाने १३ किलोमिटर पदमार्ग निर्माण, पर्यटकलाइ जान सहज
लक्ष्मीराज पाध्याय — धार्मीक तथा पर्यटकीय क्षेत्र बडिमालिकामा जाने पदमार्ग निर्माण भएको छ । पर्यटन बिभागले मार्तडी देखी बडिमालिकाको सोता पाटन सम्म करिब १३ किलोमिटर पदमार्ग निर्माण गरेको बिभागले जनाएको छ । २०७७ साल असोज महिनामा पदमार्ग, आराम गर्ने बिश्राम स्थल, र बास्न बस्ने घर निर्माण सहित जलुकेनी निर्माण सेवाले कामको जिम्मा पाएको बिभागका ईन्जिनियर […]