शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका ४ मा नेपाली काँग्रेसका नाथ वडा अध्यक्षमा विजयी

बडिमालिका ४ मा नेपाली काँग्रेसका नाथ वडा अध्यक्षमा विजयी

  • सोमवार, जेष्ठ २, २०७९
बडिमालिका ४ मा नेपाली काँग्रेसका नाथ वडा अध्यक्षमा विजयी

बाजुरा–बडिमालिका नगरपालिका ४ मा नेपाली काँग्रेसका उम्मेदवार अर्जुन नाथ वडा अध्यक्षमा विजयी भएका छन् । उनले एमालेका उम्मेदवार अमर बहादुर बुढालाई पराजय गरेका छन् ।
विजयी नाथले २ सय १ र पराजय बुढाले १ सय ६५ मत ल्याएका छन् । बडिमालिका नगरपालिकामा १ काँग्रेस, २ र ३ एमालेले वडा अध्यक्ष जितेका छन् ।

चर्चामा

सम्बन्धित समाचार