शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • राजनितीक दलको असहमतीका कारण बडिमालिका नगरपालिकाको मतगणना रोकियो

राजनितीक दलको असहमतीका कारण बडिमालिका नगरपालिकाको मतगणना रोकियो

  • शनिबार, बैशाख ३१, २०७९
राजनितीक दलको असहमतीका कारण बडिमालिका नगरपालिकाको मतगणना रोकियो

बाजुरा — जिल्लाको सदरमुकाम समेत रहेको बडिमालिका नगरपालिकामा राजनितिक दलको असहमतीका कारण मतगणना प्रकृया रोकीएको छ । नेपाली काँग्रेस र नेकपा एमाले लगायतका दलहरुको असहमतीका कारण मतगणना प्रकिया अगाडी नबढेको मुख्य निर्बाचान अधिकृत माधव प्रसाद घिमिरेले बताएका छन् ।
मतदान भएर सम्पन्न भएको २६ घण्टा सम्म पनि मतगणना नहुँदा बिभिन्न प्रस्नहरु आउन थालेका छन । यता केही राजनितिक दलका नेताहरुले बुढिगंगा नगरपालिकाको मतगणना नहुने भए बडिमालिका नगरपालिकाको पनि मतगणना नुहने असहमती जनाएका कारण मतगणना रोकीएको मुख्य निर्बाचन अधिकृत घिमिरेले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार