शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका ३ मा एमाले वडाअध्यक्ष रोकाया विजयी

बडिमालिका ३ मा एमाले वडाअध्यक्ष रोकाया विजयी

  • सोमवार, जेष्ठ २, २०७९
बडिमालिका ३ मा एमाले वडाअध्यक्ष रोकाया विजयी

बाजुरा — बाजुराको बडिमालिका ३ को वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार डबल बहादुर रोकाया विजयी भएका छन् । रोकायाले नेपाली काँग्रेस दल बहादुर रावललाई पराजय गरेका छन् ।
विजयी रोकायाले ४ सय मत र रावलले १ सय ६१ मत ल्याएका छन् । बडिमालिका १ काँग्रेस २ र ३ एमालले वडाअध्यक्ष जितेको छ । अन्य वडाको मतगणना जारि भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार