मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिका २ मा ५०० मत गन्दा एमालेकाे अग्रता

बडिमालिका नगरपालिका २ मा ५०० मत गन्दा एमालेकाे अग्रता

  • आइतवार, जेष्ठ १, २०७९
बडिमालिका नगरपालिका २ मा ५०० मत गन्दा एमालेकाे  अग्रता

बाजुरा — जिल्लाको सदरमुकाम समेत रहेको बडिमालिका नगरपालिका वडा न २ को मतगणना भईरहेको छ । अहिलेसम्मको मतगणना अनुसार ५ सय मत गणना भइसकेको जनाएको छ । ५ सय मत गन्दा नेकपा एमाले पहिलो बनेको छ भने दोस्रोमा नेपाली काँग्रेस रहेको छ । नेकपा एमालेको प्रमुख उप प्रमुख लागयतको प्यानलमा २ सय ८५ र नेपाली काग्रेसका प्रमुख उप प्रमुख सहितको प्यानलमा २ सय ४२ मत ल्याएका छन ।

वडा न २ मा ८ सय मतददातामा ६ सय मत खसेका छन । अव १ सय १६ मत गणना हुन बाकी रहेकाे छ । बडिमालिका नगरपालिकाको पालिका प्रमुख, उप प्रमुख र वडा अध्यक्षहरुको पछिल्लो मतपरिणम यस प्रकार रहेको छ ।

नेकपा एमाले
प्रमुख २८५
उप प्रमुख २८५
वडा अध्यक्ष २८५
नेपाली काँग्रेस
प्रमुख २४२
उप प्रमुख २४२
वडा अध्यक्ष२४२

चर्चामा

सम्बन्धित समाचार