शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडीमालिका नगरपालिकामा किन हुन सकेन मतगणना ?

बडीमालिका नगरपालिकामा किन हुन सकेन मतगणना ?

  • शनिबार, बैशाख ३१, २०७९
बडीमालिका नगरपालिकामा किन हुन सकेन मतगणना ?

बाजुरा — बाजुराको बडीमालिका नगपालिकाको मतगणना अझै हुन सकेको छैन् । मतदान सम्पन्न भएर पालिकाका ९ वटै वडाका मतपेटीकाहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हिजो साँझ नै पुगेको भएपनि मतगणना भने अझै सूरु हुन नसकेको हो ।

यता मुख्य निर्वाचन अधिकृत माधव प्रसाद घिमिरेले मतगणना सम्वन्धि सर्वदलीय बैठक बसिरहेकोले केही समयपछि मतगणना सूरु गर्ने बताएका छन् । बडीमालिका नगपालिकामा ९ हजार ७ सय ३५ मतदाता मध्ये ७ हजार ८ सय ८८ मत खसेको थियो ।

चर्चामा

सम्बन्धित समाचार