शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडीमालिका १ मा वडा अध्यक्ष काँग्रेसका उम्मेदवार कार्की बिजयी

बडीमालिका १ मा वडा अध्यक्ष काँग्रेसका उम्मेदवार कार्की बिजयी

  • आइतवार, जेष्ठ १, २०७९
बडीमालिका १ मा वडा अध्यक्ष काँग्रेसका उम्मेदवार कार्की बिजयी

बाजुरा – बडीमालिका नगरपालिका वडा नम्बर १ मा ९ सय ७३ गणना मत गणना सकिएकाे छ । बडिमालिका नगरपालिका वडा न १ मा काँग्रेसका वडा अध्यक्षका उम्मेदवार कृष्ण कार्की बिजयी भएका छन् । उनले  ५ सय ३१ ले जित हासिँल गरेका छन भने उनका निकटतम प्रतिद्धन्द्धी डवल दानीले ४ सय १७ ल्याएर पराजित भएका छन् ।
प्रमुख
कांग्रेस – ५४४
एमाले – ४०७
उप-मेयर
कांग्रेस – ५२४
एमाले – ४२२

चर्चामा

सम्बन्धित समाचार