शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराकाे बडीमालिका नगरपालिकाकाे मतगणना सूरू

बाजुराकाे बडीमालिका नगरपालिकाकाे मतगणना सूरू

  • आइतवार, जेष्ठ १, २०७९
बाजुराकाे बडीमालिका नगरपालिकाकाे मतगणना सूरू

बाजुरा– बाजुराकाे सदरमुकाम समेत रहेकाे  बडीमालिका नगरपालिकाकाे मत गणना सूरू भएकाे छ । मतदान सम्पन्न भएकाे दुईदिनपछि बडीमालिकाकाे मतगणना सूरू भएको मुख्य निर्वाचन अधिकृत माधव प्रसाद घिमिरेले बताएका छन् । उनका अनुसार बडीमालिकाकाे १ नम्बर वडाबाट मतगणना सूरू गरिएकाे हाे । ९ वटा वडा रहेकाे बडीमालिकामा ७ हजार ८ सय ८८ मत खसेकाे थियाे । बडीमालिका नगरपालिका ९ वडा मध्य वडा न १ बाट मत गणना सुरु भएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार