बाजुरा सदरमुकाम सुनसान : गाउँमा दशैँको चहलपहल बढ्दै
बाजुरा — दशैँ नजिकिँदै गर्दा बाजुरा जिल्लाको सदरमुकाम रहेकाे मार्तडी बजार सुनासान बनेको छ भने गाउँमा स्थानीयवासीको चहलपहल बढ्दै गएको छ । जिल्ला सदरमुकाम मार्तडीमा अध्ययन गर्ने विद्यार्थी, कर्मचारी व्यापार व्यवसाय गरी बस्ने व्यापारी र सरकारी कार्यालयमा बिदा भएर सबै बाहिरिएपछि सदरमुकाम मार्तडी बजार सुनसान बनेको हो । रोजगार, अध्ययन र अन्य कामका लागि बहिरिएका […]