आइतवार, जेष्ठ १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरा प्रहरीद्धारा अवैध मदिरा नष्ट

बाजुरा प्रहरीद्धारा अवैध मदिरा नष्ट

  • आइतवार, असार १९, २०७९
बाजुरा प्रहरीद्धारा अवैध मदिरा नष्ट

बाजुरा–  जिल्ला प्रहरी कार्यालयले अबैध मदिरा बरामत गरि नष्ट गरिएको छ । जिल्लाका बिभिन्न गाउँहरुबाट ५ सय ७८ लिटर घरेलु अबैध मदिरा नष्ट गरिएको छ ।
सदरमुकाम मार्तडीका अबैध मदिरा बिक्रि गर्ने गरेको जनगुनासो पछि जिल्ला प्रहरी कार्यालयले छापा मारेर अबैध घरेलु मदिरा बरामत गरिएको जिल्ला प्रहरी कर्यालयका प्रमुख सुर्यहबहादुर थापाले बताए ।
अबैध मदिरा बरामत गरि जिल्ला प्रहरी कर्यालयमा राखिएको थियो । असार १९ गते जिल्लाका सरोकारवाला निकाएको प्रमुख एवम प्रतिनिधिको रोहबारमा नष्ट गरिएको प्रमुख थापाले बताए ।

चर्चामा

सम्बन्धित समाचार