आइतवार, जेष्ठ १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराबाट हवल्दारको छोरा भागेपछि…

बाजुराबाट हवल्दारको छोरा भागेपछि…

  • बुधबार, असार २२, २०७९
बाजुराबाट हवल्दारको छोरा भागेपछि…

बाजुरा — बाजुराबाट धनगढीतर्फ भाग्ने क्रममा दुई किशोर समातिएका छन्। असार २१ गते जिल्ला प्रहरी कार्यालय बाजुरामा कार्यरत प्रहरी सहायक हवल्दार प्रदिप परियारको १५ वर्षीय छोरा प्रतिक परियार घरबाट भागेका थिए। प्रतिकको साथमा बडिमालिका नगरपालिका वडा नं ९ बस्ने गोरखबहादुर बिकका छोरा सोनु बिक पनि भागेका थिए।

बाजुराबाट भागेर धनगढीतर्फ आइरहेका उनीहरुलाई प्रहरी चौकी चौखुट्टे अछामको टोलीले फेला पारेको जनाएको छ। उनीहरुलाई ना ८ ख६४६७ नम्बरको बसमा फेला पारेर आज अविभावकको जिम्मा लगाईएको प्रहरीले बताएको छ।

चर्चामा

सम्बन्धित समाचार