बडिमालिका नगरपालिकाद्धारा बार्षिक समिक्षा गोष्ठी सम्पन्न
बाजुरा — वडिमालिका नगरपालिकाकाले आर्थिक बर्ष २०७८/०७९ मा सम्पन्न गरेका कामको समिक्षा गरेको छ । मंगलबार एक कार्यक्रमका बिच नगरपालिकाले एक बर्षमा गरेको कार्यहरुको बार्षिक समिक्षा तथा आगामी कार्यक्रमहरुका बारेमा समिक्षा गरेको हो । नगरपालिकामा काम गर्दा आएका परिवर्तनहरु, काम गर्दाखेरी आइपरेका चुनौती र आगामी योजनाको बारे छलफल समेत गरिएको बडिमालिका नगरपालिका निमित्त प्रमुख प्रशासकिय […]