मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा करेन्ट लागेर एक जना घाईते, अबस्था गम्भिर

बाजुरामा करेन्ट लागेर एक जना घाईते, अबस्था गम्भिर

  • बिहिबार, साउन २६, २०७९
बाजुरामा करेन्ट लागेर एक जना घाईते, अबस्था गम्भिर

बाजुरा — बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकामा करेन्ट लागेर एक जना घाईते भएका छन । घाईते हुनेमा  बडिमालिका नगरपालिका वडा न ८ का भक्त रावल रहेका छन । रावल नेपाल बिधुत प्राधिकरण बाजुरा बितरण शाखामा कार्यरत क्रमचारी रहेकाे बुझिएकाे छ ।

उनको अबस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिले उपचारका लागि बयालपाटा अस्पताल लगिएको जनाएको छ ।
नेपाल बिद्युत प्राधिकरणको लाईन चेक गर्ने क्रममा उनि पोलमा चढेको बेला करेन्ट लागेको जनाएको छ । घटनाको बिस्तृत जानकारी नआएको प्रहरीको भनाई रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार