बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बडिमालिका
  • करेन्ट लागेर घाईते भएका बाजुराका भक्त रावलकाे मृत्यु

करेन्ट लागेर घाईते भएका बाजुराका भक्त रावलकाे मृत्यु

  • शुक्रबार, साउन २७, २०७९
करेन्ट लागेर घाईते भएका बाजुराका भक्त रावलकाे मृत्यु

बाजुरा — बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकामा करेन्ट लागेर घाईते भएका भक्त रावलकाे मृत्यु भएकाे छ ।  बडिमालिका नगरपालिका  ८ का भक्त रावल नेपाल बिधुत प्राधिकरण बाजुरा बितरण शाखामा कार्यरत कर्मचारी हुन् ।

उनको अबस्था गम्भिर रहेको थियाे । प्रहरीका अनुसार उपचारका लागि बयालपाटा अस्पताल लगिएको थियाे । बयलपाटा अस्पतालले रिफर गरेकाे थियाे । नेपालगञ्ज लिदै गर्दा बयलपाटा अस्पताल बाट १२ किलाेमिटर टाढा मृत्यु भएकाे हाे । नेपाल बिद्युत प्राधिकरणको लाईन चेक गर्ने क्रममा उनि पोलमा चढेको बेला करेन्ट लागेको थियाे ।

चर्चामा

सम्बन्धित समाचार