सुदूरपश्चिम सरकारको लगानी सम्मेलनमा बडिमालिका केवलकार परियोजनाको प्रारम्भिक सूचीमा समाबेश
बाजुरा– सुदूरपश्चिम प्रदेश सरकारको लगानी सम्मेलनका लाग ५६ वटा परियोजनाको सूची तयार भएको छ। प्रदेश सरकारले फागुन २३ र २४ गते धनगढीमा गर्ने लगानी सम्मेलनका लागि ५६ परियोजनाको सूची तयार पारेको हो। जसमा बडिमालिकामा केवलकार परियोजनाको प्रारम्भिक सूचीमा समाबेश गरिएकाे छ । त्यसै गरि जैतुन प्रशाेधन पलान्ट, बडिमालिका रामाराेशन खप्तड इकाे पर्यटन हाेटल, रैथाने […]