दुई बहिनि बिच्चलीमा (भिडीयो सहित)
प्रकाश सिंह बाजुरा, २० फागुन बडिमालिका नगरपालिका ४ रिलामा दुई बहिनि बिच्चलीमा परेकी छन् । आमा र बुवाको मृत्यु पछि ७ बर्षिय जोती दमाई र ५ बर्षकि बिपना दमाई बिच्चलीमा परेको स्थानिय राधिका सिंहले वताएकि छन् । आमा मोतीकला दमाईको ४ बर्ष पहिले बच्चा पाँउने बेला मृत्यु भएको थियो, भने बुवा लाल दमाईको दुई महिना […]