अन्धविस्वासको पनि त सिमा छैन समाजमा
नागरिक लाई देशको समूर्ण अधिकार हुन्छ, देशलाई कता डोराउँने चिन्ता लगातार हुन्छ। यो देशमा त उनैले चुनेर पठाएका प्रतिनिधी, किनहो साम्राज्यवाद सँग अघात प्यार हुन्छ। आम माफी पाउँछन् अपराधीहरूले सधैभरी, महंगी उस्तैछ, बलात्कार उस्तै भ्रष्टाचार हुन्छ। मानो र छानोको जो गर्न युवा पुग्यो खाडिमा, मन्त्रीहरूको उसैको लाश सँग व्यापार हुन्छ। आफ्नो छोराको लागि देशको नदी […]