आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • सुभकामना बडिमालिका अनलाईन मिडियालाइ

सुभकामना बडिमालिका अनलाईन मिडियालाइ

  • आइतवार, माघ २८, २०८०
सुभकामना बडिमालिका अनलाईन मिडियालाइ

बडिमालीका अनलाईन तिम्रो ५ औ वर्ष संघर्षमय रहेको छ !
तिम्रो जन्म संगै हामी जोडी रहदा ६औ वर्षमा झनै ठुलो लडाँईको जरुरी छ !!

बडिमालीका अनलाईन श्रमजिबी सर्बहारा वर्गहरूको साथ होऊ !
भिजिट भिसामा बिदेश जानेलाई रोक्न सरकारलाई दबाब देऊ !!

बडिमालीका अनलाईन तिमीलाई ६ औ वर्षको सुभकामना!
श्रमजिबी सर्बहारा वर्गको भलो चाहे यही हाम्रो चाहना !!

चर्चामा

सम्बन्धित समाचार