• होमपेज
  • कला /साहित्य
  • छैठौं बर्ष प्रबेशकाे शुभकामना !

छैठौं बर्ष प्रबेशकाे शुभकामना !

  • आइतवार, माघ २८, २०८०
छैठौं बर्ष प्रबेशकाे शुभकामना !

निडरताका साथ अघि बढ्दै जाउँ तिमी
जनताको बिचमा घुल्दै जाउँ तिमी
न्याय का अावाजहरु उठाउदै जाउँ तिमी
अन्याय काे बिराेध गर्दै जाउँ तिमी
पुर्व देखि पश्चिम सम्म समानताको  आवाज उठाउँ तिमी
महङगि ,भस्टाचार र बिकृतिकाे बिराेध गर्दै जाउँ तिमी
तिम्रो लक्ष्यमा प्रहार गर्ने बाट बच्दै जाउँ तिमी
देश बिदेश का नयाँ प्रतिभालाइ ठाउँ देउँ तिमी
उत्साह उमङग तिम्रो यात्रा भरिपुर्ण हाेस
समाज परिवर्तनको दिशामा तिम्रा कलमहरु निरन्तर चलुन
चलिरहुन
आँधि बेहरिले राेक्ने छैन
गाेलिरफबम बारुद ले छेक्ने छैन
तिम्रो कलम निरन्तर चलिरहाेस
पाँचौ खुट्किलाहरु पारगरि
छैठौं बर्ष मा प्रवेश गरेकाे मा
बडिमालिका खबर लाई
अझै उन्नति र प्रगति काे
शुभकामना
शुभकामना
शुभकामना !

मिति :१० फेब्रुअरी २०२४
दक्षिण भारत पाण्डेचरि ।

चर्चामा

सम्बन्धित समाचार