यो छोरालाई पच्दैन ढोङ्गी बिचार
किन ओपचारिकता गर्छन् संसार आमा, यिनै कुसंस्कारभित्र बिलायो प्यार आमा। मानिसले आफैलाई ठगेकोछ पाइलै पछि, अचम्मै लाग्छ देख्दा यो व्यवहार आमा। जिवित छंदा मिठो गास छैन विन्रम बोली, किन चाहिन्छ मरे पछिको संस्कार आमा। थाहा छ हजूरकै आसिक अपरम्पार हुन्छ, यो छोरालाई पच्दैन ढोङ्गी बिचार आमा। सतेले हजूरकै पाइलामा टेकेर विद्रोह गर्यो, समाज सेवा र […]