गरिबलाई कस्ले सोध्छ मानिसको दुनियामा
धर्मको नाममा धर्मकै सत्यनाश भएको हुन्छ, जानी नजानि पापको ठुलै राश भएको हुन्छ। भन त थाहाछैन के तिमीलाई समाजको बारे, धेरै मानिसहरू कुरीतिको दाश भएको हुन्छ। मानिसले भुलिसक्यो मानिसको कर्तव्य केहो, धर्मको नाममा धेरैको उठिबाश भएको हुन्छ। यो पुँजिप्रधान समाज हो कदर हुन्छ पैसाको, धनमानहरूको सम्मान नै खाश भएको हुन्छ। गरिबलाई कस्ले सोध्छ मानिसको दुनियामा, […]