कविता-सोच्ने बेला आएको छ
चित्र-विचित्रका मुन्छेहरुको जन्म हुँदोरहेछ संसारमा सादु, सन्त, गुरु, प्रात्मा, महात्मा विद्वान, ज्ञानी, असल, खराब ढटुवा, जालीफटाह, घमण्डी अग्ला-होचा, मोटा-पातला काला-गोरा, कस्ता-कस्ता.. जसको जञ्जालमा म फसिहाल्छु सहजै उसको कुरै त्यस्तै हुन्छ दही च्युरे भनम कि लालित्य लठ्ठै पार्ने र झुक्याइ हाल्ने । उल्लेखित मध्येको हुन सक्छु एक तर, फरक ब्यक्तिको नजरमा फरक छाला राम्रो भएर नहुने […]